मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिम एसियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग परराष्ट्र मन्त्रालयको भर्चुअल अन्तरक्रिया

baahrakhari.com · Thu Apr 16 17:50:08 GMT 2026

काठमाडौ । परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एसिया र अफ्रिकामा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया गरेको छ ।

कार्यक्रमका क्रममा सम्बन्धित देशहरूमा कार्यरत राजदूत, महावाणिज्यदूत र कार्यवाहक प्रमुखहरूले आ–आफ्ना देशको वर्तमान अवस्था, नेपाली नागरिकको सुरक्षा र संरक्षण, सेवा प्रवाहको स्थिति, अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताबारे जानकारी गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)