मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

शरीरलाई फिट राख्न कति व्यायाम गर्ने, के खाने? (भिडिओ)

setopati.com · Sat Sep 23 00:27:20 GMT 2023

फिटनेस भनेको दीर्घकालीन कुरा हो। छोटो समयका लागि फिट भएर हुँदैन। तपाईंको जीवनशैली, दिनचर्या नै फिटनेसमा हुनुपर्छ। फिटनेसलाई विभिन्न चरण र समूहमा विभाजन गर्न सकिन्छ। महिला, पुरूष अनि उमेर समूह यसमा जोडिन्छन्।

विश्व स्वास्थ्य संगठनले फिट रहनको लागि कम्तीमा एक सातामा ७५ मिनेटको सिभियर व्यायाम गर्नुपर्छ भनेको छ भने मोडरेट व्यायामका लागि एक सातामा १ सय ५० मिनेटको जरूरी पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)