मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चण्डी पूर्णिमाको अवसरमा १८ वैशाखदेखि पलाञ्चोक भगवती मन्दिरमा सांस्कृतिक कार्यक्रम हुने

shilapatra.com · Thu Apr 16 16:43:00 GMT 2026

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । चण्डी पूर्णिमा एवं बुद्ध जयन्तीको अवसरमा १८ र १९ वैशाखमा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुने भएको हो ।

कालिका युवा क्लब, एकता युवा क्लब, एकिकृत पहरी युवा क्लब, श्री पलाञ्चोक गैह्रीगाउँ युवा क्लब तथा धन्द्रेखोला नेवा: समाजको संयुक्त आयोजनामा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रमका अध्यक्ष प्रकाश चन्द्र श्रेष्ठले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)