मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र हमासबिचको मध्यस्थता वार्ताबाट कतार किन बाहिरियाे?

barnanmedia.com · Mon Nov 11 21:31:48 UTC 2024

कतारले इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूको रिहाइमा मध्यस्थता गर्न अस्वीकार गरेको छ।

इजरायल र हमासले वार्ताका लागि "आफ्नो इच्छा व्यक्त" गरेपछि कतारले आफ्नो काम पुनः सुरु गर्ने बताएको छ। अमेरिकी अधिकारीहरूले अमेरिकाले अब कतारमा हमासका प्रतिनिधिहरूको उपस्थितिलाई स्वीकार नगर्ने बताएपछि कतारको यो निर्णय आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)