जम्मु-काश्मीर : चरमपन्थीसँग सम्बन्ध रहेको २ प्रहरीसहित ६ जना बर्खास्त
nepalsamaya.com · Wed Sep 22 17:40:00 GMT 2021
नयाँ दिल्ली-
भारतको केन्द्र प्रशासित राज्य जम्मु-काश्मीरका ६ जना सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार चरमपन्थीसँग सम्बन्ध रहेको आरोपमा ६ जनालाई बर्खास्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)