पूर्णबहादुरको सारङ्गी’ले १० दिनमा कति कमायो ?
barnanmedia.com · Mon Nov 11 21:46:48 UTC 2024

विजय बराल अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १० दिनमै करिब १८ करोड रुपैयाँ कमाएको छ । घरेलु बक्स अफिसमा शनिबारसम्म फिल्मले १७ करोड ९८ लाख ग्रसको व्यापार गरेको हो ।
चलचित्र वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार आइतबारको व्यवसाय आउन बाँकी छ । आइतबार पनि करिब २ करोडको व्यवसाय गरेको हुनसक्ने वितरक कम्पनीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)