विकासमन्त्री तिमिल्सिनाले सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी
barnanmedia.com · Mon Nov 11 21:52:28 UTC 2024

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताउनुभएको छ ।
बागेश्वरी असल शासन क्लब (बास) ले सोमबार लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रभावकारी सूचना प्रवाह बिषयक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले गरेका कामलाई जनतासम्म लग्दै विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)