मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल

barnanmedia.com · Mon Mar 30 22:33:04 GMT 2026

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले सोमबार छलफल गरेका छन् ।

मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्ने गरी अघि बढाइने बताइन् । उनले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)