‘क्रान्ति, शान्ति र निर्माणको लाल किल्ला हो रोल्पा’
nepalghatana.com · Mon Mar 28 17:07:00 GMT 2022
रोल्पाको सात दोबाटोमा करिब ६ करोडको लगानीमा जनयुद्ध स्मृति भ्यु टावरको निर्माण सम्पन्न भएको छ ।
भ्यु टावरको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । त्यस अवसरमा अध्यक्ष प्रचण्डले रोल्पा क्रान्ति, शान्ति र निर्माणको लाल किल्ला भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)