मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अनुभवी र युवा जोसको सम्मिश्रणमा उपाधि जित्ने नेपालको लक्ष्य

baahrakhari.com · Wed May 20 14:23:25 GMT 2026

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप यही जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुँदै छ ।

प्रतियोगितामा सेन्ट्रल एसियाका आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल, भारत, कीर्गिस्तान, इरान, काजकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)