इजरायलले इरानमाथि आक्रमण गर्न नहुने साउदी युवराजको भनाइ
barnanmedia.com · Mon Nov 11 21:56:09 UTC 2024

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलले इजरायललाई इरानको सार्वभौमिकताको सम्मान गर्न र इरानी भूमिमा आक्रमण नगर्न आग्रह गर्नुभएको छ ।
राजकुमार बिन सलमानले अरब र मुस्लिम नेताहरूको शिखर सम्मेलनमा भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले इजरायललाई ‘भगिनी इस्लामी गणतन्त्र इरानको सार्वभौमिकताको सम्मान गर्न र यसको भूमिको उल्लङ्घन नगर्न’ दवाब दिनुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)