मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार गठनको कसरत

nepaltvonline.com · Fri Dec 23 00:47:51 GMT 2022

काठमाडौं- नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको समय साँघुरिदै जाँदा सत्ता साझेदार दलका नेताहरु सरकार गठनको कसरतमा जुटेका छन् ।

यसक्रममा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबीचको भेटघाट तीव्र बनेको छ । सरकार गठन र शक्ति बाँडफाँटका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच बालुवाटारमा भेटवार्ता भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)