मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरेन्द्रनगरमा इन्स्पेक्टरको निरीक्षकको दाँत भाँच्ने एमाले कार्यकर्ता खोज्दै प्रहरी

barnanmedia.com · Mon Mar 30 22:41:26 GMT 2026

वीरेन्द्रनगरमा सोमबार साँझ भएको नेकपा एमालेको मसाल जुलुसका क्रममा प्रदर्शनकारीको मुक्का प्रहारबाट प्रहरी निरीक्षक राजन भट्टराईको दाँत भाँचिएको छ।

‎प्रहरीले भिडको सुरक्षा व्यवस्थामा खटिएका आफ्ना प्रहरी निरीक्षकको दाँत भाँच्ने एमाले कार्यकर्तालाई खोजीरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)