चेल्सीलाई हराएर आर्सनल फेरि शीर्षमा
ekantipur.com · Wed May 03 00:48:21 GMT 2023
लन्डन — मार्टिन ओडेगार्डको दुई गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई मंगलबार ३-१ गोलान्तरले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
मिखेल आर्टेटाको टिम गत साता म्यानचेस्टर सिटीसँग पराजित भएपछि उपाधि होडको नियन्त्रणबाट बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)