दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण
lokaantar.com · Sat Jul 10 00:50:12 GMT 2021
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको ३५ लाख रुपैयाँ अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)