नेपालको कथामा बन्दै हलिउड फिल्म 'आइस रोड-२', अमेजनले १ करोड ७० लाख डलरमा किन्ने
setopati.com · Sun May 28 00:26:11 GMT 2023
चर्चित हलिउड फिल्म 'द आइस रोड' को सिक्वेलको अन्तर्राष्ट्रिय प्रसारण तथा वितरण अधिकार अमेजन प्राइमले किन्ने भएको छ।
अमेरिकी म्यागजिन 'डेडलाइन' का अनुसार निर्माण पक्षले भने हालसम्म यसबारे जानकारी दिएको छैन। त्यस्तै दुई पक्षबीच आधिकारिक सम्झौता पनि नभइसकेको डेडलाइनले लेखेको छ। तर दुई पक्षले यो सम्झौतामा एकदमै नजिक पुगिसकेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)