मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट

kalakarmi.com · Wed Nov 13 12:34:14 GMT 2024

काठमाडौं- नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)