निसी बस दुर्घटना : मृतक संख्या ८ पुग्याे
annapurnapost.com · Mon Mar 18 17:04:39 GMT 2024
बागलुङ : बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्तकको संख्या ८ पुगेको छ ।
रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)