जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छः मुख्यमन्त्री सिंह
deshsanchar.com · Mon Nov 11 22:49:52 UTC 2024

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताएका छन् ।
बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेतासहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशसहित देशले जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट भोगिरहेको भन्दै यसको समाधानका लागि बेलायतसहित विश्व समुदाय एक जुट हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)