मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–२९ को उद्घाटन, कोपमय ‘बाकु’

barnanmedia.com · Mon Nov 11 22:53:24 UTC 2024

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) आजदेखि यहाँ प्रारम्भ भएको छ ।

नेपालले यस सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । कोप–२९ मा भाग लिन उहाँ आजै यहाँ आइपुग्नुभएको छ । सम्मेलनमा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु आउने क्रममा उहाँसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरसले भेट गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)