कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
nepalviews.com · Wed May 20 14:26:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेका छन् ।
आउँदो स्थानीय र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा निर्वाचन ब्युरो गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)