मौसमको न्यूनचापीय रेखा नेपालनजिक, यी क्षेत्रमा धेरै भारी वर्षा हुने
setopati.com · Mon Aug 07 01:08:07 GMT 2023
मौसमको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुबै क्षेत्रमा नेपालनजिक रहेकाले आजदेखि बढी पानी पर्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)