हाकुपटासीमा सजिएर कान्समा सहभागी भइन् सुनीता डंगोल, नगरप्रमुखले गरे स्वागत
nepalpress.com · Wed May 20 14:27:20 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल ७९ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छन् । नेवार समुदायका महिलाहरुको परम्परागत पोशाक हाकुपटासीमा सजिएर उनले कार्यक्रममा भाग लिएकी थिइन् ।
डंगोललाई कान्स नगरका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका थिए । डेभिडको स्वागतपछि उनीहरुबीच चलचित्र विधाका रचनात्मक सहरले सञ्चालन गरिरहेका कार्यक्रम र आगामी योजनाका विषयमा कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)