मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

barnanmedia.com · Wed Nov 13 23:00:40 GMT 2024

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ।

धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)