लुम्बिनीमा विपद्बाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति
deshsanchar.com · Mon Nov 11 23:01:30 UTC 2024

तुलसीपुर- लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)