काभ्रे बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २१ घाइते [अपडेट]
ekantipur.com · Tue Dec 13 16:33:06 GMT 2022
काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)