मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाकु ‘कोप’ को आग्रह : हिमाल र समुन्द्रबीच सौहार्दता कायम गरौँ

barnanmedia.com · Wed Nov 13 23:01:27 GMT 2024

संसारको उच्च भाग हिमाल, तल्लो भाग समुद्र । यी दुईबीचमा असल सम्बन्ध हुँदा नै संसारले न्याय पाउँछ । आज बाकुमा हिमाल र समुद्रबीचको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

कोप–२९ मा सम्मिलित देशका राष्ट्र/सरकार प्रमुखले भावी पुस्तालाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्नका लागि उच्च भाग र तल्लो भागबीचमा सौहार्दता कायम हुनुपर्नेमा जोड दिनुभएको छ । जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको सामना सामूहिक बुझाइ एवं साझा प्रयास हुनुपर्ने उहाँहरूको भाव थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)