बेन्जिमा बालोन डी’ओर दौडमा अगाडि
lokaantar.com · Thu Aug 11 23:56:27 GMT 2022
करिम बेन्जिमाले युरोपेली च्याम्पियन रियल मड्रिडका लागि ३२४ औं गोल गरे । यससँगै उनले बालोन डी’ओर अवार्डको खोजीलाई निरन्तरता दिएका छन् ।
रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्राक्ट फ्रान्कफर्टलाई हरायो । जसमा बेन्जिमाले भिनिसियस जुनियरको क्रसमा गोल गर्दै स्पेनिस टोलिको जित सुनिश्चित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)