मुख्यन्त्री प्रस्ट अल्पमतमा छन्, लोकतान्त्रिक प्रणालीमा बस्ने हो भने छाड्नुको विकल्प छैन : कूलप्रसाद केसी [अन्तर्वार्ता]
nepallive.com · Fri Jul 02 17:34:00 GMT 2021
संघमा बनेको राजनीतिक गठबन्धनको प्रभाव लुम्बिनी प्रदेशमासमेत देखिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधवकुमार नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराईपक्ष र राष्ट्रिय जनमोर्चाको गठबन्धन कसिलो बन्दै गएको छ।
पोखरेलका क्याबिनेटमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपाको उपेन्द्र-बाबुरामतिर लागेपछि मुख्यमन्त्री पोखरेल पुन: अल्पमतमा परेका छन्। प्रदेश सभाको कूल ८३ सांसदमध्ये पोखरेलको पक्षमा ४१ सांसद रहेका छ्न्। गठबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरेका कूलप्रसाद केसी 'सोनाम'को पक्षमा अब ४२ सांसद पुग्ने देखिएको छ्। अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले सांसदलाई मन्त्री बनाउने प्रलोभनमा पारेर सत्ता जोगाउने प्रयास गरेको आरोप विपक्षी गठबन्धनको छ। अब अल्पमतमा परेका मुख्यमन्त्रीका विषयमा विपक्षी गठबन्धनको योजना र आगामी राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर गठबन्धनबाट मुख्यमन्त्री प्रस्तावित केसीसँग नेपाल लाइभ कर्मी वीरेन्द्र ओली ले गरेको कुराकानी:
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)