मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित

lokaantar.com

कास्की जिल्ला क्रिकेट सङ्घले क्रिकेट क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा मैदान कर्मचारीलाई सम्मान गरेको छ ।

पोखरामा शनिबार आयोजित सङ्घको चौथो अधिवेशनका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कास्कीको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)