मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लमजुङ जिप दुर्घटना : उपचारका लागि ४ जनालाई जिल्ला बाहिर लगियो

ekantipur.com · Thu Oct 26 00:55:20 GMT 2023

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका ३ श्रीमञ्ज्याङको नयाँगाउँ चिसापानी ओरालो दासडाँडामा यात्रुबाहक जिप दुर्घटना हुँदा घाइते भएकोमध्ये ४ जनालाई जिल्ला बाहिर लगिएको छ ।

दूधपोखरी गाउँपालिका ६, साल्मेबाट सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सबै १६ जना नै घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बुधबार बिहान सवा ९ बजेतिर ग१ज६३९१ नम्बरको जिप ओरालोमा दुर्घटना भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)