उपयोगी फिचर ल्याउँदै गुगल, अब डेक्सटप फाइल सोझै ड्राइभमा सिंक गर्न सकिने
techpana.com · Tue Jul 13 17:02:03 GMT 2021
काठमाडौं । गुगलले कम्प्युटर प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने भएको छ । गुगलले आफ्नो ब्लगपोस्ट मार्फत डेक्सटपलाई सोझै गुगल ड्राइभसँग सिंक गराउन सकिनेगरी नयाँ फिचर ल्याउने जानकारी दिएको हो ।
कम्पनीका अनुसार आउँदो हप्तामा सबै कम्प्युटर प्रयोगकर्ताले डेक्सटप ड्राइभ प्रयोग गर्न पाउनेछन् । यसका कम्पनीले आउँदो सेप्टेम्बरसम्म सिंक गर्न सल्लाह दिइरहने छ । त्यसपछि भने प्रयोगकर्ताले नोटिफिकेसन देख्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)