मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लाजिम्पाटको गेस्ट हाउसमा हेल्पर थिए, अहिले भए लन्डनको होटलमा सेफ

setopati.com · Wed Nov 13 23:50:24 GMT 2024

बेलायतको एउटा टेलिभिजन च्यानलले आयोजना र प्रसारण गर्ने 'बेक अफ: द प्रोफेसनल्स (२०२४)' को उपाधि धादिङका नारायण श्रेष्ठ सम्मिलित जोडीले जित्यो।

नारायण लन्डनको 'होटल इन्टरकन्टिनेन्टल ओटु' मा जुनियर शू-सेफका रूपमा कार्यरत छन्। उनले सम्हालेको जिम्मेवारीमा उनीअघि भारतका तनुज शर्मा थिए। उनै तनुज बेक अफः द प्रोफेसनल्स (२०२४) मा नारायणका जोडी थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)