दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना
setopati.com · Wed Nov 13 23:57:35 GMT 2024

देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराईका थोरै भू–भागमा हल्का हुस्सु लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)