खुला विश्वविद्यालय आठ महिनादेखि उपकुलपतिविहीन
ekantipur.com · Fri Jan 07 00:54:27 GMT 2022
काठमाडौँ — सरकारले नेपाल खुला विश्वविद्यालय (एनओयू) को उपकुलपति नियुक्ति नगर्दा ३ हजार ५ सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । पुस दोस्रो साता गोविन्दसिंह विष्टलाई कुलसचिव (रजिस्ट्रार) नियुक्त गरे पनि उपकुलपति र डिन रिक्त रहेकाले विश्वविद्यालयको सिनेट बस्न सकेको छैन ।
विश्वविद्यालयले डिप्लो, स्नातक, पोस्ट ग्राजुएट डिप्लोमा, मास्टर्स र एमफिलका कोर्स पढाउँदै आएको छ । पदाधिकारी नहुँदा अध्ययनरत ३ हजार ५ सय विद्यार्थीको पठनपाठनमा समेत बाधा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)