अमेरिकाको न्युयोर्कमा देखियो पोलियो, आपत्काल घोषणा
baahrakhari.com · Sun Sep 11 17:47:00 GMT 2022
अमेरिका (न्युयोर्क) । अमेरिकाको न्युयोर्कका गभर्नरले राज्यभरि नै पोलियोको भाइरस फैलिरहेको प्रमाणहरू फेला परेपछि आपत्कालीन स्थितिको घोषणा गरेका छन् ।
स्वास्थ्य अधिकारीहरूले न्युयोर्क र त्यससँग जोडिएका चारवटा काउन्टीमा प्रयोग गरिसकेको पानीको नमुनाहरू परीक्षण गर्दा मानव शरीरमा पक्षघात निम्त्याउन सक्ने पोलियोभाइरस फेला परेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)