विश्वकप लिग-२ : पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै
newsofnepal.com · Thu Feb 15 00:52:40 GMT 2024
काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि सुरु हुँदै छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)