माया खोसिएकी मनसरा
rajdhanidaily.com · Wed Mar 09 23:04:22 GMT 2022
दैलेख । दैलेख आठबिस नगरपालिका–७ कोटिलाकी ३० वर्षीया मनसरा कठायत विधुवा हुन् । नौ वर्षअघि उनको गाउँकै लालसिंहसँग मागी विवाह भयो । विवाहपछि मनसराले दुई सन्तान जन्माइन् एक छोरा र एक छोरी । लालसिंहको मृत्यु हुँदा छोरी पुष्पाको जन्म भइसकेको थियो । छोरा पुष्प गर्भमै थिए । पुष्प अहिले पाँच वर्षका भए । दुवै सन्तान सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत छन् । सात वर्षीया पुष्पा कक्षा एक र छोरा पुष्प नर्सरीमा अध्ययन गर्छन् ।
एचआईभी संक्रमणले श्रीमान् गुमाइन्, आफू पनि संक्रमणसँग लडिरहेकी छन्
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)