मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग: युनाइटेडको पहिलो जित

nepallive.com · Tue Aug 23 00:38:00 GMT 2022

काठमाडौं – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो जित निकालेको छ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा सोमबार सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २-१ ले हराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)