दैनिक रूपमा नुन कति खाने ?
khabarhub.com · Wed Feb 07 00:49:17 GMT 2024
काठमाडौँ– पहिला नेपालमा आयोडिनको कमी हुने गर्थ्यो जसका कारण गलगाँडको समस्या धेरै देखिएकाले आयोडिनयुक्त नुन खानु पर्ने भनियो । तर पछिल्लो समय नेपालीले खाँदै आएको नुनमा आयोडिनको मात्रा धेरै भएकाले थाइराइडका बिरामी बढेको चिकित्सकहरू बताउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)