मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिहीबार मौसम सामान्यतया सफा रहने, केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना

nepallive.com · Thu Sep 28 00:12:00 GMT 2023

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

आज (बिहीबार) बिहानसम्म कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)