एशिया कपमा नेपालले भारतसँगको प्रतिस्पर्धाको तयारी कसरी गर्नुपर्छ?
bbc.com · Fri Sep 01 00:37:31 GMT 2023
एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपाल अर्को ‘शक्तिशाली’ टोली भारतसँग प्रतिस्पर्धाको तयारीमा छ।
यसका लागि सम्हालिएर ५० ओभर नै खेल्ने गरी रणनीति बनाउनुपर्ने प्रशिक्षक तथा खेलाडीले सुझाव दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)