मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा प्रचण्ड गर्मीः छतमै अण्डा फ्राइ, भिडियो भाइरल

ratopati.com · Wed May 20 14:42:01 GMT 2026

काठमाडौँ । भारतमा चर्को घाम र तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । गर्मीबाट बच्न मानिसहरूले विभिन्न घरेलु उपायहरू अपनाइरहेका छन् । भारतीय मौसम विभागले उत्तर प्रदेशका धेरै जिल्लाहरूमा रेड र ओरेन्ज अलर्ट जारी गरिसकेको छ ।

यस्तोमा प्रयागराजमा भएको एउटा घटनाको भिडियो अहिले भाइरल बनेको छ । जसले बाहिरको तापक्रम कति खतरनाक भइसकेको छ भन्ने कुरा स्पष्ट पार्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)