मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

EDBL को बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा, नआए के गर्ने ?

arthasansar.com

एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको साउन ९ गते सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.५० प्रतिशत बोनस सेयर बुकक्लोज हुँदासम्म अर्थात् असार २७ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)