मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान बाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

barnanmedia.com · Thu Apr 16 21:35:00 GMT 2026

तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवत जावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुने सामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कले देखाएको छ । हर्मुज भएर हुने वस्तुहरूको शीर्ष निर्यातकर्ता इरान बनेको छ ।

इरान सामान्यतया कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहित सुख्खा थोकजस्ता वस्तुहरूको पाँचौं ठूलो निर्यातकर्ता हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)