चिया खेती गर्दै विद्यार्थी
gorkhapatraonline.com · Thu Aug 10 06:54:38 GMT 2023
म्याग्दी, साउन २५ गते ।
म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरुले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरुवा रोपेका छन् । तस्बिरः रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)