भण्डारीको निधनप्रति गगन थापाले गरे दुःख व्यक्त
baahrakhari.com · Sat Jun 13 10:08:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार (जेठ ३०) शोक विज्ञप्ति जारी गरी ८१ वर्षको उमेरमा भण्डारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)