डोटीमा कांग्रेसको चुनावी चहलपहल वृद्धि
lokpath.com · Sat Jul 10 16:38:48 GMT 2021
डोटी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ ।
जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत भने शुरुआत गरिसकेको जनाइएको छ । कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत शुरु हुन थालेको छ । आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तहमा रहेका करीब दुई हजार बढी क्रियासिल सदस्यले सहभागिता जनाउने पाउने कांग्रेस नेता पद्मराज जोशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)