रोक्न सकिन्थ्यो कोरोना महामारी, कसरी बन्यो संक्रमणको लहर?
nepalkhabar.com · Thu May 13 13:57:20 GMT 2021
‘कतिपय मुलुकका नेताहरुले लगातार विज्ञानसम्मत रुपमा समग्र सरकारको प्रयासमार्फत नागरिकलाई सुरक्षित राखेका छन् र भाइरसलाई नियन्त्रण गरेका छन्। ती नेताले अन्य मुलुकका लागि पनि उदाहरण प्रस्तुत गरेका छन्।’
कोभिड–१९ को संक्रमण र यसबाट मृत्यु हुनेहरुको संख्या फेरि बढ्न थालेको छ। अप्रिलको अन्तिम सातामा मात्रै विश्वभर ९३ हजारभन्दा बढी मानिसले ज्यान गुमाए। यतिबेला विश्व महामारीको दोस्रो लहरको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ। के कारणले यस्तो हुन गयो? कोरोना संक्रमणलाई कसरी रोक्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै पनि कतिपय मुलुकले एकपछि अर्को संक्रमणको लहर किन खेपिरहेका छन्?
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)