अर्थमन्त्री प्रकरण : छानबिन समितिले माग्यो सीसीटीभी फुटेज
hamrakura.com · Wed Jul 13 00:00:00 GMT 2022
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले अर्थ मन्त्रालयलाई सीसीटीभी फुटेज उपलब्ध गराउन निर्देशन दिएको छ ।
मङ्गलवार बसेको छानबिन समितिको बैठकले बिहीबार भित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)